DoTM Rules & FAQ Guide (नेपाल लाइसेन्स नियम)
How Many Retrials Are Allowed for Driving License in Nepal?
नेपालमा लाइसेन्स ट्रायल फेल भएपछि कति पटक रिट्रायल दिन पाइन्छ?
Quick Answer / मुख्य उत्तर:
You are allowed up to 3 practical trial attempts within an 18-month validity period from the date of your written exam pass.
लिखित परीक्षा पास भएको मितिले १८ महिनाभित्र तपाईंले जम्मा ३ पटकसम्म प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाउनुहुन्छ।
Key Rules & Important Facts (महत्वपूर्ण तथ्यहरू)
1
Attempt 1 is included with your initial application.
पहिलो प्रयास मुख्य फारामसँगै समावेश हुन्छ।
2
If you fail attempt 1, you can give Retrial 1 (Attempt 2) after paying the government retrial fee (Rs 500).
पहिलो पटक फेल भएमा १० दिनपछि रु ५०० रसिद काटेर दोस्रो प्रयास दिन सकिन्छ।
3
If you fail attempt 2, you can give Retrial 2 (Attempt 3).
दोस्रो पटक पनि फेल भएमा पुनः तेस्रो प्रयास दिन पाइन्छ।
4
If you fail all 3 attempts, you must wait until the 18-month validity expires and submit a fresh application.
तीनवटै प्रयास असफल भएमा १८ महिनापछि मात्र नयाँ फाराम भरेर सुरुबाट परीक्षा दिनुपर्छ।
View 70-Point Trial Scoring Rules
७० अंक ट्रायल नियम हेर्नुहोस्