DoTM Rules & FAQ Guide (नेपाल लाइसेन्स नियम)
How to Pass Narrow Plank (Falyak) in Bike Trial Nepal (साँघुरो फल्याक)
नेपालमा बाइक ट्रायलको साँघुरो फल्याक पार गर्ने सजिलो उपाय
Quick Answer / मुख्य उत्तर:
The narrow plank carries 10 points and has zero tolerance for error: touching your foot or slipping off results in immediate disqualification.
साँघुरो फल्याक १० अंकको हुन्छ र यसमा खुट्टा टेकेमा वा फल्याकबाट तल झरेमा तत्काल फेल (Disqualify) हुन्छ।
Key Rules & Important Facts (महत्वपूर्ण तथ्यहरू)
1
Total value: 10 points (all or nothing test).
कुल अंकभार: १० अंक (गल्ती भएमा तत्काल फेल)।
2
Slipping off the plank: Immediate Fail.
फल्याकबाट पाङ्ग्रा तल झरेमा: तत्काल फेल।
3
Putting foot on the ground on the plank: Immediate Fail.
फल्याकमा खुट्टा टेकेमा: तत्काल फेल।
4
Do not look down directly at your front tire — look at the exit ramp.
अगाडिको टायर नहेरी फल्याकको अन्तिम बिन्दुमा नजर राख्नुहोस्।
5
Enter the plank with enough forward momentum; do not brake abruptly on the plank.
फल्याकमा चढ्नुअघि नै बाइकलाई सिधा पार्नुहोस् र ब्रेक नहान्नुहोस्।
Practice Motorcycle Trial Checklist
मोटरसाइकल ट्रायल चेकलिस्ट हेर्नुहोस्